काठमाडौं । बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बे अफ बङ्गाल इनिसिएटिभ (बिमस्टेक) का सदस्य राष्ट्रबीच व्यापार र लगानीको माध्यमबाट क्षेत्रीय सहयोगलाई वृद्धि गर्न भारतले व्यापार शिखर सम्मेलन गर्ने भएको छ । पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन अगस्ट ६...