बैंकक । थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र (सपिङ मल) मा मङ्गलबार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । थाइल्याण्डको राजधानी बैंककको मध्य भागमा रहेको सियाम पारागोन मलमा स्थानीय समयअनुसार अपराह्न...