महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा शेखर कोइरालाले कार्यपालिका र व्यवस्थापिकाले इमानदारीपूर्वक काम गरे मुलुकमा शान्ति र समृद्धिको जनचाहना पूरा गर्न धेरै समय नलाग्ने बताएका छन् । शुक्रबार जनकपुरधाममा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ ग्रामीण विकास...