व्यक्तित्व पूजा

किन यति असङ्गत छ हाम्रो नेतृत्व ? कतै हामी ‘नार्सिसिज्म’को शिकार त छैनौँ ?

कुनै व्यक्तिले सधैँ वा अधिकांश आफूले आफैँलाई केन्द्रमा राखेर अतिरञ्जना गर्छ, ‘हामी’ भन्नुपर्ने ठाउँमा बारम्बार ‘म’ भन्छ, आफैँ आफ्नो योग्यता, गुण, सफलताको प्रदर्शन र प्रशंसा गर्दछ । बुझ्न पर्दछ कि त्यस्तो व्यक्ति वा नेतृत्व नार्सिसिस्ट हुन सक्दछ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved