काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक कार्यक्रममा पटकपटक रोएका छन् । बोल्दाबोल्दै उनको गला अवरुद्ध भएको छ । नेपालमा सार्वजनिक कार्यक्रममै रुने उनी एक्ला नेता भने होइनन् । मन्त्री पदबाट बाहिरिँदा रामकुमारी झाँक्रीको रुवाइले निकै चर्चा पाएको थियो...