वैशाखकृष्ण प्रतिपदा

रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न

काठमाडौं । रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न गरिएको छ । वैशाखकृष्ण प्रतिपदाको दिन दिउँसो मूर्तिलाई तःबहाल मन्दिरबाट पहिले टोलि बिसाएको भनिएको ठाउँ लगनखेलस्थित रुखका फेदमा स्थायी तवरले निर्मित मण्डपमा ल्याएर महास्नान सम्पन्न गरिएको हो । उक्त मण्डपमा मूर्तिलाई पञ्चामृत र...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved