काठमाडौं। वैवाहिक जबरजस्ती करणी मुद्दामा कपिलवस्तु जिल्ला अदालतले न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालतसमक्ष पक्राउ पुर्जी माग गरेको थियो। सोहीअनुसार गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी...