काठमाडाैं। नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार वैरागी काइँलालाई पुरस्कृत गरेको छ। प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे। सो पुरस्कारको राशि रु एक लाख रहेको छ। कार्यक्रममा उपप्रधानमन्त्री खड्काले मुलुकको...