काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको प्रकरणपश्चात् सर्वोच्च अदालतमा देखिएको गतिरोधको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार आयोगको टोलीले सर्वोच्च अदालत र निलम्बित प्रधानन्यायाधीश जबराको निवासमा पुगी पछिल्लो अवस्थाको जानकारी लिएपछि विज्ञप्तिमार्फत् ध्यानाकर्षण...