काठमाडौं। वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालयले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ। कार्यालय प्रमुख रमेश अर्यालले आगामी २ वैशाखदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको बताए। कार्यालयले पुन: श्रम स्वीकृति,...