यावत् प्रतिकूलताका बावजुद पनि जनताले निरन्तर वैकल्पिक शक्ति खोजिरहेको स्पष्ट देखिन्छ । वैकल्पिक शक्तिहरू आफू प्रष्ट नभएपछि जनता पनि दिग्भ्रमित भएका छन् र अन्ततः पुरानै शक्तितिर फर्किएको अवस्था देखिन्छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved