काठमाडौं। इजरायली सैन्य आक्रमणमा वेस्ट बैंकको एक मस्जिदमा लुकिरहेका ५ हतियारधारी मारिएका छन् । वेस्ट बैंकस्थित तुलकर्ममा चलाएको सैन्य आक्रमणको दोस्रो दिन ५ हतियारधारी मारिएको इजरायली सुरक्षा बल आईडिएफले दाबी गरेको छ । आईडिएफले मृत्यु हुने सबै आतंकवादी भएको...