काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि अविनाश बोहराले चौथो विकेट लिएका हुन्। उनले वेस्ट इन्डिज ‘ए’ का केसी कार्टीलाई ३८ रनमा...