काठमाडौं । नेदरल्यान्ड्सले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको छ । पटकपटक विश्वकप विजेता बनेको वेस्टइन्डिजलाई नेदरल्यान्ड्सले सुपर ओभरमा पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा अलराउन्डर लोगन भान विक नायक बने । वेस्टइन्डिजलाई पहिलो पटक हराउँदै इतिहास...