काठमाडौं । भारतको तेलंगाना राज्यको राजधानी हैदराबादबाट एउटा हृदयविदारक घटना बाहिर आएको छ । वेल्जन ग्रुप अफ इन्डस्ट्रिजका ८६ वर्षीय संस्थापक वेलामती चन्द्रशेखर जनार्दन रावको आफ्नै घरमा हत्या भएको हो । अर्बपति वेलामतीको हत्याको आरोप अरू कसैलाई नभई उनका...