आफ्नो पालिकाबाट आएका सेवाग्राहीले तीनचार दिनसम्म पनि सेवा नपाएर सदरमुकाममै बस्नु परेको गुनासो आएपछि पालिकाअध्यक्ष थापामगर प्रशासन कार्यालय पुगेका थिए । कर्मचारीसँग गुनासो राख्दा चित्त बझ्दो जवाफ नपाएको भन्दै उनले स्क्यानर मेसिन फोडे ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved