मेरिका । तलव वृद्धिको माग गर्दै करिब १३ हजार कामदार सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्ना तर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् । युनाइटेड अटो वर्कर्स युनियनका...