काठमाडौं। धनुषामा एक वृद्धालाई ठगेर रकम लिएर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ। वृद्ध भत्ता लिएर फरार रहेका धनुषा कमला नगरपालिका २ स्थित माची बस्ने २३ वर्षीय सन्तोषकुमार ठाकुरलाई २४ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो। धनुषाको विदेह नगरपालिका...