काठमाडौं। अर्थविद् डा.पोषराज पाण्डेले नेपालमा सामाजिक सुरक्षा भत्तालाई भोट माग्ने भाँडो बनाउने काम भएको बताएका छन्। मंगलबार काठमाडौंमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तिय संस्था परिसंघले आयोजना गरेको बृहत् आर्थिक बहस कार्यक्रममा उनले दक्षिण एशियाका मुलुकहरूमा नेपालमा जस्तो...