वृद्धाको मृत्यु

सर्लाहीमा आगो ताप्दा जलेर ७५ वर्षीय वृद्धाको मृत्यु

सर्लाही। सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ। सर्लाहीको गोडैता नगरपालिका–११ सिसौटियामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीय वृद्धा देवकली देवीको ज्यान गएको हो। घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि गम्भीर घाइते भएकी देवकलीको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved