वुमन्स डे कप

युगान्डासँग हारेसँगै नेपाल फाइनल होडबाट बाहिर

काठमाडौं । युगान्डामा जारी चार देश सम्मिलित वुमन्स डे कप क्रिकेटमा लगातार पराजय भोगेसँगै नेपाल फाइनलमा पुग्ने होडबाट बाहिरिएको छ । बिहीबार राति सकिएको खेलमा घरेलु टोली युगान्डासँग ४० रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल फाइनल होडबाट बाहिरिएको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved