काठमाडौं । नवौं नेपाल वुड अन्तर्राष्ट्रिय मेलामा पुगेका अधिकांश उपभोक्ताहरुले नेपालमा काठको उपलब्धतालाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले नेपाली बजारमा काठजन्य सामग्रीहरुको उपलब्धतालाई बिस्तार गर्न नसक्नाले पनि काठजन्य सामग्रीहरु भन्दा प्लाष्टिकजन्य सामग्रीहरुको प्रयोग बढी हुने गरेको बताए...