काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता कात्तिक ५ गतेदेखि हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा ६ दिने प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा...