वीरेन्द्रनगर तनावग्रस्त

बसको ठक्करबाट महिलाको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव

वीरेन्द्रनगर।  सुर्खेतको वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त र स्थानीयले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् । आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा बसको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved