सुर्खेत । चोरी र डाका मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विनोद विष्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले विष्टलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला अदालत सुर्खेतका न्यायाधीश मनोज...