वीरगन्ज । नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । आइतबार राति बैंकको ताल्चा फुटाई चोर भित्र प्रवेश गरेको भन्दै बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved