वीरगञ्ज । एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर वीरगञ्ज भन्सार कार्यालयको ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो...