काठमाडौं। सांसद निर्मला कोइरालाले पर्साको वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालनमा ल्याउन माग गरेकी छन् । सोमबार संसद् बैठकमा बोल्दै कोइरालाले २०५९ सालदेखि बन्द भएको चिनी कारखाना सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी हुन् । चिनी कारखाना तुरुन्त सञ्चालनमा ल्याउनका लागि...