रौतहट । पर्सा प्रहरी कार्यालयनजिक भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा तीनजना पत्रकार घाइते भएका छन् । हिन्दूवादीहरूले गरेको प्रदर्शनको समाचार सङ्कलन गरिरहेका पत्रकार एभीन्युज टीभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओेझा र चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी घाइते...