वीरगञ्ज गोल्डकप

मच्छिन्द्रलाई हराउँदै पुलिसले जित्यो वीरगञ्ज गोल्डकपको उपाधि

वीरगञ्ज । दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा शनिबार भएको फाइनल खेलमा विजेता नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई ‘ट्राइब्रेकर’मा ३–० गोल अन्तरले हराउँदै दोस्रो पटक पनि उपाधिमाथि कब्जा जमाएको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved