काठमाडौं । नेकपा (एमाले) निकट पत्रकार सङ्गठन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई कारबाही गर्न नेकपा (माओवादी केन्द्र) निकट सङ्गठन प्रेस सेन्टर नेपालले माग गरेको छ । अध्यक्ष बस्नेतलगायत पत्रकारहरूले केही अनलाइनहरूका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन)...