काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सरकार मरेको नभई सक्रिय रहेको जवाफ दिएका छन् । कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सरकार मरेर...