विषालु च्याउ

जाजरकोटमा विषालु च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त

काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको  र आमा सिकिस्त बिरामी भएको जनाइएको छ । वडा अध्यक्ष विष्णु रावतले बिहीबार बेलुका जङ्गलबाट ल्याएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved