विषाक्त पदार्थ

५० गिद्ध मृत फेला, अनुसन्धान सुरु

बोत्सवाना । उत्तरी बोत्सवानाको चोबे जिल्लामा विषाक्त पदार्थ मिसिएको मासु खाएका कारण कम्तीमा ५० गिद्ध मरेका छन् । बोत्सवानाको वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले घटनालाई पुष्टि गर्दै यसबारे अनुसन्धान सुरू गरिएको जनाएको छ । विभागका निर्देशक काबेलो सेन्यात्सोले शुक्रबार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved