विश्व शान्ति शिखर सम्मेलन

विश्व शान्ति शिखर सम्मेलनमा सहभागी हुन विश्वभरका नेतालाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रह

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार विश्वभरका नेताहरूलाई जुन १५ देखि सुरु हुने विश्व शान्ति शिखर सम्मेलनमा भाग लिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्सको एक पोस्टमा राष्ट्रपति जेलेन्स्कीले स्विट्जरल्यान्डसँग मिलेर युक्रेनले शान्ति शिखर सम्मेलनको तयारी गरिरहेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved