वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रने सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गरेका छन् । यसलाई उनले अमेरिकी ‘व्यापार जगत्’को ‘स्वतन्त्रता दिवस’ भनेका छन् । राष्ट्रपति ट्रम्पको योजनामा सबै आयातहरूमा कम्तीमा १० प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ।...