काठमाडौं । विश्व रेडियो दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो । यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ तय गरिएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved