नौ–दश वर्षको उमेरसम्ममा त उनले दार्चुलाबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका थिए। त्योबेला उनी यति राम्रो ब्याड्मिन्टन खेल्थे कि धेरैले उनमा भविष्यको स्टारको छनक देखिसकेका थिए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved