काठमाडौं । विश्व ध्यान दिवसको अवसरमा भारतीय दूतावासले चिन्मय सेन्टर, काठमाडौंसँगको सहकार्यमा एक कार्यक्रमको आयोजना गर्यो । शनिबार विश्व ध्यान दिवसको अवसरमा दूतावास परिसरमा आयोजित कार्यक्रममा चिन्मय सेन्टरका सदस्यहरू, दूतावासका अधिकारीहरूको सहभागीता थियो । कार्यक्रममा ध्यान अभ्यास गर्न, मानसिक...