काठमाडौं। विश्व क्रिकेट लिग–२ क्रिकेटमा नामिबियाले नेपाललाई २७६ रनको लक्ष्य दिएको छ। यूनाईटेड क्रिकेट क्लब मैदानमा बुधबार भएको खेलमा नामिबियाले पुरै ओभर खेलेर ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सतक बनाए । उनले...