नेपालका कुशल मल्लले सबैभन्दा छिटो शतक हानेर विश्व रेकर्ड बनाएका छन् । कुशलले ३४ बलमै शतक प्रहार गरेका हुन । यसअघि दक्षिण अफ्रिकाका डेविड मिलरले ३५ बलमा शतक हानेका थिए ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved