बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिन फिङले मंगलबार बहुपक्षीयतालाई कायम राख्दै विश्वव्यापी शासन व्यवस्थामा सुधार गर्ने प्रयासमा जोड दिएका छन् । साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा भिडियो लिंक मार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त टिप्पणी गरेका हुन्। सो अवसरमा...