आधुनिक अर्थतन्त्रको संवाहक तत्त्व उदारीकरण, विश्वव्यापिकरण, बजारीकरण, निजी क्षेत्रको महत्त्व र योगदानप्रति वैचारिक रुझान सकारात्मक छैन । राष्ट्रवाद र समाजवादको नाममा सर्वसत्तावादको लालसा आर्थिक गतिरोधको कारक मात्र होइन दुर्गतिको अभिप्रेरक बन्न सक्छ ।