काठमाडौं। ‘इन्टेरियर डिजाइनर’ हरुको छाता संगठन ‘आइडिया नेपाल’ (IDEA Nepal) ले इन्टेरियर डिजाइनरहरुलाई विभिन्न विधामा अवार्ड वितरण गर्दै ‘आइडिया एक्सिलेन्स अवार्ड २०२४’ सम्पन्न गरेको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा भएको अवार्ड वितरण कार्यक्रममा इन्टेनियर...