एजेन्सी। बढ्दो गर्मीको लहरका बीचमा जुलाई महिना विश्वको अहिलेसम्मकै सबैभन्दा तातो महिना हुने निश्चित भएको वैज्ञानिकहरुले बताएका छन् । यो महिना यति तातो भएको छ कि अहिलेसम्मको जुलाई महिनाको रेकर्ड तोडिनेछ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पृथ्वी ग्रह...