काठमाडौं। विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन्। आज पहिलो खेल नेदरल्यान्ड्स र अमेरिकाबीच हुनेछ। नेपाली समय अनुसार ८ः४५ मा सुरु हुने खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ। नेदरल्यान्ड्स समूह ‘ए’ को...