काठमाडौं । विश्वकप फुटबलको छनोटमा विश्वविजेता अर्जेन्टिनाले पेरूमाथि कठिन जित निकालेको छ । बुधबार बिहान घरेलु मैदान ला बोन्बोनेरामा भएको खेलमा अर्जेन्टिनाले १–० गोलअन्तरको कठिन जित निकालेको हो । खेलको ५५ औँ मिनेटमा लाउटारो मार्टिनेजले कप्तान लियोनल मेसीको पासमा...