काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भिसाका लागि दिएको दोस्रो आवेदन पनि अमेरिकी दूतावासले अस्वीकार गरेको छ । टी-२० विश्वकपमा सहभागी हुन उनले भिसाका लागि आवेदन दिएका थिए । तर, लगातार दुई पटक नै दूतावासले भिसा दिन अस्वीकार गरेको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved