एजेन्सी । यस वर्ष भारत र पाकिस्तानबीचको प्रस्तावित एकिदवसीय विश्वकप खेलको दिन अहमदाबादका होटलको मूल्य आकाशिएको छ । समाचार एजेन्सी पीटीआईले बताएको छ कि कतिपय अवस्थामा मूल्य दस गुणासम्म बढेको छ।आईसीसीले जारी गरेको तालिका अनुसार अक्टोबर १५ मा अहमदाबादको...