कतारमा हुने विश्वकपमा पोर्तुगल र पोल्यान्ड पनि छनोट भएका छन्। प्लेअफको फाइनल खेलमा नर्थ म्यासेडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोर्तुगल छनोट भएको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved